https://xvamoney.xyz/776345230639204/

दार्मा खोलामा अब पक्की पुल !

सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष निमबहादुर केसीसहितको...

वनभाेज खाएर फर्कदै गरेकाे ट्याक्टर दुर्घटना, एकै गाउँका तीन जनाकाे मृत्यु

देउखुरी, १५ कार्तिक । वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेर तीन जनाकाे मृत्यु भएको छ । दुर्घटनामा परेर २१ जना घाइते भएका छन्...

मौलाकोट जेसीजग्रामका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

घोराही, २८ भदौ । त्रिभुवननगर जेसीजले घोराही उपमहानगरपालिका १३ मौलाकोटका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । जेसिआई नेपाल फाउन्डेसनको सहकार्यमा विभिन्न क्षेत्रबाट सङ्कलन...

प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिस

दाङ, १० साउन । ५ नम्बर प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस हुनुभएको छ ।आयोगकको पदाधिकारी सिफारिसमा मुख्यमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति...

विद्यालय अनुगमनः शैक्षिक गुणस्तरमा सुधार ल्याउन निर्देशन

घोराही, ९ मंसिर । घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारका लागि अनुगमनलाई जारी राखेको छ । उपमहानगरको सामाजिक विकास समितिले आइतबार वडा नम्बर ३ र ४...

पार्टी एकीकरण जेठको पहिलो साता

दाङ, २८ वैशाख । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जेठ दोस्रो साता पार्टी एकीकरणको टुुङ्गो लाग्ने बताउनुभएको छ । शुुक्रबार प्रेस चौतारी नेपाल...

पत्रकार महासंघको प्रदेश निर्वाचनमा यस्तो रह्‍यो तीन संगठनको भागवण्डा

दाङ, ४ वैशाख । नेपाल पत्रकार महासंघको प्रदेस निर्वाचन नजिकिँदै गर्दा प्रमुख तीन दल निकटका पत्रकार संगठनले प्रदेस कार्यसमितिमा भागवण्डा गरेका छन् । यही...

नेविसंघद्वारा प्रदेश ६ का मन्त्रीकाे गाडी तोडफोड

सुर्खेत, २१ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववियू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन्...

कांग्रेस संसदीय दलको नेताका लागि ५ जनाको उम्मेदवारी

दाङ, फागुन २० । नेपाली काँग्रेसको ५ न‌म्बर प्रदेशको संसदीय दलको नेता अब निर्वाचनबाट चयन हुने भएको छ । काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई सहमतिका...

प्रदेश ५ को मुख्य महान्यायाधिवक्तामा डिसी

बरिष्ठ अधिवक्ता ठाकुरप्रसाद डिसी प्रदेश ५ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीले कानूनी सल्लाहकारको रुपमा मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधानअनुसार उहाँ नियुक्त हुनुभएको...

ताजा समाचार