दाङ क्रिकेट लिगको दोस्रो संस्करण स्थगित
लक्ष्मण बस्नेत
दाङ, २१ फागुन । दाङ क्रिकेटको विकास गर्नको लागि दाङमा पहिलो पटक फ्रेन्चाईज लिगको अवधारणामा सञ्चालन भएकाे दाङ क्रिकेट लिग (DCL) को दोस्रो...
मेन्समा टेन्डी र ओमन्समा अमिता बने च्याम्पियन
लक्ष्मण बस्नेत
तुलसीपुर, २१ फागुन । दाङको तुलसीपुरमा सम्पन्न प्रदेश नं ५ स्तरिय टेवल टेनिस छनोट प्रतियोगिताको मेन्स् सिंगलमा बाँकेका टेन्डी शेर्पा र ओमन्स् सिंगलमा...
भोलिदेखि दाङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता
दाङ, फागुन २० । दाङको घोराहीमा आयोजना हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगिता–२०७५ को तयारी पुरा भएको छ । जिल्लाका विभिन्न...
लखनकप रनिङ फुटबल सुरु, उद्घाटन खेलमा हापुर विजयी
घोराही, २ फागुन । नेपालका प्रथम सहिद लखन थापामगर कप रनिङ फुटबल प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ । घोराही भरतपुर मैदानमा एक कार्यक्रमकाबीच पाँच...
शान्तिनगरमा दोस्रो अध्यक्ष कप समापन
घोराही, २० माघ । शान्तिनगरमा सञ्चालन भएको दोस्रो अध्यक्ष कप प्रतियोगिता शनिबार समापन भएका छन् । शान्तिनगर गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिता शनिबार प्रदेश सांसद उत्तरकुमार वलीले...
बाँकेदेखि चिसापानीसम्म साइकल यात्रा, दाङका ४ जना सहभागी
घोराही, २० माघ । प्रदेशको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नेपालगञ्जदेखि चिसापानीसम्मको साइकल यात्रा सम्पन्न भएको छ । नेपालगञ्जमा रहेको नेपालगञ्ज साइकल क्लबको आयोजनामा साइकल...
सहिद लखन थापाको स्मृतिमा फुटबल प्रतियोगिता
घोराही, १७ माघ । नेपालका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको...
मेयरकपको उपाधि घोराहीमा १३ लाई
घोराही, १४ माघ । घोराहीमा भएको दोस्रो मेयरकप रनिङ फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर १३ ले जितेको छ । आज भएको अन्तिम प्रतियोगितामा वडा...
जनप्रतिनिधि र पत्रकारबीच भीडन्त, पत्रकारहरुद्वारा ३ गोल
घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधि र पत्रकारहरुको समूहबीच आज फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा पत्रकारको समूहले जनप्रतिनिधीहरुलाई शून्यका बिरुद्ध ३ गोलले...
प्रमुख जिल्ला अधिकारीलाई स्वागत
दाङ, २८ मंसिर । जिल्ला खेलकुद विकास समिति दाङले दाङका प्रमुख जिल्ला अधिकारी र अनुसन्धान विभाग दाङका प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ ।
भर्खरै मात्र सरुवा...